FAQs Complain Problems

सूचना तथा समाचार

नेपाल सरकारको आर्थीक वर्ष २०७७/०७८ को निति तथा कार्यक्रम अनुरुप देश भरिका ३९६ स्थानिय तहमा मिति २०७७/०८/१५ गते ५, १० र १५ शैयाका अस्पताल भवन निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रम रहे बमोजिम यस दोगडाकेदार गाउँपालिकाको वडा नम्बर ६ सित्तडमा १० शैयाको अस्पताल भवनको गा.पा. अध्यक्ष श्री चक्र बहादुर कार्की ज्यू द्वारा शिलान्यास कार्य सम्पन्न भएको छ । अस्पताल भवन निर्माणका लागी जग्गा दान गर्नुहुने श्री हरि दत्त जोशि र गौरि दत्त जोशी लागायत यस कार्यमा सहयोग गर्नुहुने सवै प्रती गाउँपालिका परिवार ह्रदय देखी नै धन्यवाद ज्ञापन गर्दछ ।

Pages